कपिलवस्तु ।नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुले स्वर्गीय इन्द्रकुमारी पन्थीको ७ औं दिनको पूण्यतिथीको अवसरमा पन्थी निवास लक्ष्मीनगर बुटवलमा शोक सभा सम्पन्न गरेको छ । स्व. इन्द्रकुमारी पन्थीले नेपाली राजनैतिक, सामाजिक, साँस्कृतिक, आर्थिक परिवर्तनका निम्ति निकै महत्वपूर्ण योगदान पु¥याउनु भएको नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवम् कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले चर्चा गर्नुभयो । युवा नेता भट्टराईले…