५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

कार्तिक ३० देखि मंसिर २ गतेसम्म लक्ष्मणघाटमा पूर्णिमा मेला लाग्ने

कपिलवस्तु । जिल्लाको बाणगंगा नगरपालिका ६ मा अवस्थित प्रसिद्ध धार्मिक क्षेत्र लक्ष्मणघाटमा हरेक वर्ष लाग्ने पूर्णिमा मेलाको यस वर्ष पनि हुदैंछ । लक्ष्मणघाट बोलबम धाम बिकास समितीको आयोजना, लक्ष्मणघाट सामाजिक विकास केन्द्रको सहआयोजना र बाणगंगा नगरपालिका वडा नं.६ संरक्षक रहने गरि उक्त मेला कात्तिक ३० गते देखि मंसिर २ गतेसम्म हुन लागेको हो । मेलाको…