मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुमा शनिबार थप ४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार बुद्धभूमि नगरपालिका वडा नं. ५ र वडा नं. ६ का दुई दुई जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा वडा नं. ५ का १९ र २९ बर्षीय उमेर…