१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

अपडेटः वाणगंगाका भनिएका संक्रमित नवलपरासीका, शिवराजका सबै भारतबाट आएका

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुमा मंगलबार थपिएका १७ जना संक्रमित मध्ये एक जना नवलपरासी जिल्लाका रहेको पाइएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले १७ जना संक्रमित मध्ये एक जना वाणगंगा-वडा नं. ४ का १६ बर्षीय पुरुष रहेको जनाएको थियो । तर, उनलाई पत्ता लगाउँदा नवलपरासी जिल्लाको रहेको पाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी…