२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

एकैदिन थपिए १ सय ६६ जना कोरोना संक्रमित, संक्रमितको संख्या १५ सय नाघ्यो

मायादेवी अनलाइन, चार नम्बर । नेपालमा पुनः १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको प्रेस ब्रिफ्रिङको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले सो कुराको जानकारी दिनुभयो । यससंगै जम्मा संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । संक्रमित मध्ये १४ सय ५० जना पुरुष…