मायादेवी अनलाइन, चार नम्बर । प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ सय ९५ जना पुगेको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएसंगै प्रदेशमा संक्रमितको संख्या २ सय ९५ पुगेको हो । प्रयोगशालाले सार्वजनिक गरेको सूचना अनुसार गुल्मी, कपिलवस्तु, अर्घाखाँचीका दुई-दुई र रुपन्देहीका १ जनामा कोरोना संक्रमण…