१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कपिलवस्तु अपडेटः वाणगंगा र तौलिहवाका दुई सञ्चारकर्मीमा कोरोना देखियो

मायादेवी अनलाइन, चारनम्बर । शुक्रबार (आज) विहान थपिएका ९ जना कोरोना संक्रमित मध्ये दुई जना सञ्चारकर्मी परेका छन । जिल्लाको सदरमुकाम तौलिहवा र वाणगंगाका एक-एक जना सञ्चारकर्मीमा कोरोना पुष्टि भएको हो । उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । आज वाणगंगामा ५, मायादेवीमा ३ र कपिलवस्तुमा १ जना संक्रमित थपिएका छन् ।