२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ सय नजिक

काठमाडौं । भारतमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या ३५ सय नजिक रहेको छ । अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार ४३५ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा १३२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । यहाँका १ लाख १२ हजार तीन सय ५९ संक्रमित भएकोमा ४५ हजार ३ सयले स्वास्थ्यलाभ गरेको…