काठमाण्डौ । नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले सरकारले आफूमाथि अन्यायपूर्ण व्यवहार गरेको दाबी गर्दै न्यायका लागि अदालत जाने बताउनु भएको छ । उपसचिव सञ्जेलले निजामती कर्मचारी ऐनविपरीत आफूलाई ७० दिन पनि नपुगी विराटनगर श्रम कार्यालयबाट सरुवा गरिएको तथा तलबसमेत रोक्का गरेको उल्लेख गर्दै न्यायका लागि दुई दिनभित्रै सर्वोच्च अदालत जाने बताउनु भएको हो । मंगलबार…