२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभामा टेबल हुँदै, कांग्रेसले अवरोध गर्ने

काठमाण्डौ । राष्ट्रिय सभामा आज चिकित्सा शिक्षा विधेयक टेबल हुने भएको छ। प्रतिनिधि सभाबाट पारित विधेयक राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले बैठकमा टेबल गर्न लागेका हुन्। प्रतिनिधिसभाबाट पारित विधेयक सचिवले बैठकमा टेबल गर्ने नियमावलीको व्यवस्था छ। राष्ट्रिय सभा अध्यक्षले विधेयक टेबल गर्न निर्देशन दिएलगत्तै पारित प्रति सचिवले अध्यक्ष सामु पेश गर्नेछन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले…