काठमाडौं । सरकारले कांग्रेसका दिवंगत दुई नेताका नाममा रहेका अस्पताल केन्द्र सरकारकै मातहतमा राख्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकारकै मातहतमा राख्ने निर्णय गरेको हो। यसअघि सरकारले नै यी दुवै अस्पताल प्रदेश…