काठमाडौं । पूर्व युवराज पारस शाहलाई हृदयाघात भएको छ । हृदयघात भएपछि उहाँलाई अघि बेलुकी सवा ४ बजे काठमाण्डौको नर्भिक अस्पतलामा भर्ना गरिएको छ । उहाँको स्वास्थ्य अवस्था जटिल रहेको डाक्टरले बताएका छन् । ‘उहाँको स्वास्थ्य अवस्था जटिल छ, हामी उपचार गरिरहेका छौँ, स्रोतले भन्यो । छाती धेरै दुखे पछि पूजा पाठका लागि भन्दै बिहान…