कपिलवस्तु, ९ साउन । साउन महिनाको दास्रो सोमवार तौलिहवा स्थित प्राचीन तौलेश्वर नाथ महादेव मन्दिरमा १० हजार बढी श्रद्धालु भक्तजनहरुले जलापर्ण गरेका छन् । बाणगंगा नदीको रामघाट (भागिरथी नदी ) नदीमा स्नान गरि सो मन्दिरमा जलापर्ण गरेका हुन् । आइतबार राती नदी किनारमा भजन किर्तन, नाचगान गरि उनीहरुले महादेवलाई नदीको जल सोमबार विहान अर्पण गरेका…