२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

प्रदेश र प्रतिनिधि सभा चुनावका लागि म्यादी प्रहरीमा आवेदन खुल्यो

काठमाडौं, असोज २४ । मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावका लागि म्यादी प्रहरीको भर्ना आवेदन खुलेको छ । मंसिर १० र २१ गते हुने भनिएको चुनावका लागि सुरक्षा नेपाल प्रहरीको मानव स्रोत विकास विभागले म्यादी प्रहरी भर्ना आवेदन खुलाएको हो । विभागका अनुसार इच्छुक र योग्यता पुगेका व्यक्तिले मंगलबारदेखि आवेदन दिन सक्नेछन् ।…