धनुषा, असाज २३ । नयाँ शक्ति नेपाल पार्टीका प्रदेश नं। २ का संयोजक डा। सुरेन्द्र यादवले पार्टी परित्याग गर्नुभएको छ । पार्टी संयोजक डा। बाबुराम भट्टराई पार्टीको मूल्य मान्यता विपरीत नेकपा एमालेसँग तालमेलसँगै पार्टी एकीकरणको प्रक्रियाअघि बढेको भन्दै प्रदेश २ का संयोजक डा। यादवले राजीनामा दिनुभएको हो । संयोजक डा। यादवले अक्रोश पोख्दै भन्नुभयो…