धादिङ, २२ असोज । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १, ब्रुन्दीमा आइतबार राति एक बालकको रहस्यमय तरिकाले हत्या भएको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १, ब्रुन्दीका २५ वर्षका आसमान तामाङले पाँच वर्षका बालक विवेक तामाङको हत्या गरेको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरेको इलाका प्रहरी…