एजेन्सी ।अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यु ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनाव जित्नुभएको छ । ट्रम्पले ११ प्रतिनिधि पाउनुभएको वासिङ्गटन पोस्टलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उहाँका प्रतिद्वन्द्वी निक्की हेलीले ८ जना प्रतिनिधि पाउनुभएको छ । हेली राष्ट्रसंघीय पूर्व राजदूत हुनुहुन्छ । प्राइमरीको नतिजा अनुसार न्यु ह्याम्पशायरमा रिपब्लिकन पार्टीका कुल २२ प्रतिनिधि छन् । यो…