३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

कपिलवस्तु जेसिजको अध्यक्षमा पौडेल चयन

कपिलवस्तु । कपिलवस्तु जेसिजको अध्यक्षमा प्रविन पौडेल चयन भएका छन् । सन् २०२४ को लागि जेसिआई पौडेल शाखाको अध्यक्षमा चयन भएका हुन्। जेसिजमा एक कार्यकाल १ बर्ष मात्र नेतृत्व लिन पाइने नीति छ । सन् २००० मा स्थापना भएको कपिलवस्तु शाखाको पौडेल २४ औ अध्यक्ष हुन् । शाखाको कार्यकारिणी उपाध्यक्षद्धयमा सन्तोष पाण्डे र मिन बहादुर…