९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

जसपा कपिलवस्तुका अध्यक्ष भन्छन्ः उपमेयर सुनिता गुप्तामाथिको कारबाही प्रक्रिया अगाडी बढ्यो

मायादेवी अनलाइन, बाणगंगा ।जनता समाजवादी पार्टी (जसपा) कपिलवस्तुका अध्यक्ष शैलेन्द्र कुमार यादवले कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्तालाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको बताएका छन् । पार्टीबाट निर्वाचित उपमेयर गुप्ता पार्टी हित विपरित हिडेको, जनप्रतिनिधि, कर्मचारीमाथि पटक पटक अभद्र व्यवहार देखाएको भन्दै कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । जिल्लाबाट गुप्तालाई कारबाही गर्न लुम्बिनी…