९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

अर्घाखाँचीमा १०३ घरगोठमा आगलागी

अर्घाखाँची ।अर्घाखाँचीमा डेढ महिनाको अवधिमा आगलागीबाट एक सय तीन घरगोठमा जलेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले गत चैत एक गतेदेखि वैशाख १२ गतेसम्म जिल्लाभर एक सय तीन घरगोठ जलेका जानकारी दिए। वैशाख महिनामा मात्र जिल्लाभर ३१ स्थानमा आगलागी भएको छ। वन क्षेत्रमा लागेको आगोको लप्का बस्तीमा फैैलिएपछि ४२ घर…