बुटवल ।रूपन्देहीको तिलोत्तमा नगरपालिकाले बेलहिया बुटवल ६ लेन सडकको किनारमा लगाइएका रूखहरू काट्नेबाट जरिवाना असुल गरेको छ। गलत अफवाह फैलाउँदै ६ लेन सडकको दायाँबायाँ र बुद्ध परिपथमा लगाइएका छतिवन (एस्टोनिया) का रूखहरू काट्न थालेपछि नगरपालिकाले जरिवाना असुल गर्न थालेको हो। केही दिन पहिले ६ लेन सडक र बुद्ध परिपथमा लगाइएका एस्टोनियाका रूखहरू काटिएपछि नगरपालिकाले रूख…