कपिलवस्तु ।बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा आगामी मंसिर २१ गतेदेखि पौष १ गतेसम्म हुन लागेको १४ औं कपिलवस्तु महोत्सव, कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा आज रेस्लिङको हार्ड कोर म्याच हुने भएको छ । बुद्ध रंगशालामा शुक्रबार पनि रेस्लिङ भएकोमा शनिबार (आज) पनि रेस्लिङ हुने भएको हो । आज नेपालकै चर्चित तथा नेपालको नम्बर वान हार्ड कोड…