१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

फोहोरको मात्रा घटाउन प्लास्टिकको प्रयोग रोकौँः मन्त्री गुरूङ

काठमाडौं ।शहरी विकासमन्त्री सीता गुरूङले फोहोर र प्रदूषणको मात्रा कम गर्न प्लास्टिकजन्य बस्तुको प्रयोग रोक्नुपर्ने बताएकी छन् । उनले काठमाडौं उपत्यकाबाट उत्सर्जन हुने फोहोरमा प्लास्टिकको मात्रा अत्यधिक देखिएको भन्दै सरकारले त्यसबारे पहिल्यै गरिसकेको निर्णय कार्यान्वयन गर्नुपर्ने बताइन् । बुधबार मन्त्रालयमा बसेको काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्री गुरूङले काठमाडौंको फोहोर व्यवस्थापनको चाप कम…