काठमाडौं ।नेपाल र भारतबीच विभिन्न ७ सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को भारत भ्रमणका क्रममा दुई पक्षबीच सम्झौतामा हस्ताक्षर भएको हो । बिहीवार हैदरावाद हाउसमा दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्झौतापत्र आदानप्रदान गरियो । यसक्रममा नेपाल र भातबीचको पुरानो पारवहन सम्झौता नवीकरण भएको छ । साथै बाराको अमलेखगञ्जदेखि चितवन र भारतको सिलिगुडीदेखि…