१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

तलब नलिने कपिलवस्तुका एक्ला वडा अध्यक्ष

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हुन् सञ्जु कुमार सारु (मगर)। उमेरले ४ दशक पार गरेका सारु वैदेशिक रोजगारीको सिलशिलामा कोरिया गएर आएको केहि बर्षपछि नेपाली कांग्रेसबाट वडा अध्यक्ष भएका हुन् । वडा अध्यक्ष हुनु अघि उनी ठेक्कापट्टाको काम गर्थे । जहिले पनि मुसुक्क हाँस्ने र सानो स्वरमा बोल्ने…