१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

देश जहाँ छोयो त्यहीँ फाटेको छः मन्त्री किराती

काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देश सोचेभन्दा फरक रहेको बताउनुभएको छ । सोमवार काठमाण्डौमा आयोजित ६२ औँ रङ्गमञ्च दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देश जहाँ छोयो त्यहीँ नै फाटेको बताउनुभयो । मन्त्री किरातीले १० वर्ष सांसद भइसक्दा आफूले देशको बारेमा सबैकरा बुझेको जस्तो अनुभव भए पनि मन्त्री बनेर काम…