काठमाडौँ ।पत्रकार दिपेन्द्र दोङ तामाङको निधन भएको छ । मध्यान्न राष्ट्रिय दैनिकाका कार्यकारी सम्पादक रहेका तामाङको शनिवार मेडासिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तामाङलाई केही दिन पहिले ब्रेन ह्याम्रेज भएको थियो । लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका तामाङ इमेज एफएमको संवाददाता, सिटिजन एफएमको समाचार प्रमुख, जनता प्रशारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित रेडियो…