काठमाण्डौ । बुटवल–बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखाले सूचना निकालेर आजदेखि फागुन ३ गतेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत् प्रसारण बन्द हुने जनाएको हो। नवलपरासी पश्चिमको सुनवल नगरपालिकमा टावर निर्माणको काम गर्नको लागि विद्युत् बन्द गर्न लागेको सूचनामा…