१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

अस्ट्रेलियामा यस वर्ष ५० लाख कङ्गारु मारिने

एजेन्सी ।अस्ट्रेलिया सरकारले यस वर्ष ५० लाख कङ्गारु मार्ने कोटा निर्धारण गरेको छ । हरेक वर्ष कोटा निर्धारण गरेर कङ्गारु मार्दै आएको अस्ट्रेलियाले यस वर्षका लागि ५० लाख कोटा निर्धारण गरेको सीएनएनले जनाएको छ । अहिले अस्ट्रेलियामा कङ्गारुको सङ्ख्या तीन करोड ६५ लाख रहेको सरकारी तथ्याङ्क छ । कङ्गारुको सङ्ख्या हरेक वर्ष १० प्रतिशतभन्दा धेरैले…