मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम मुसलमानले जातीय छुवाछुत तथा भेदभावमुक्त समाज आजको आवश्यकता भएको बताएका छन् । सम्बन्धित सबै निकायलाई भेदभावरहित वातावरणको सुनिश्चिता गर्न अपिल गर्दै उनले भने, ‘२१औं शताब्दिमा पनि जातीय विभेदका घटनाहरु बाहिर आउन् गरेका छन्, यो राम्रो होइन । जातीय छुवाछुत तथा भेदभावमुक्त समाज आजको आवश्यक हो…