बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले अस्थिरता र संक्रमणकालको सबै दोष राजनीतिक दल र नेतालाई दिनु साटो त्यसको कारण खोज्न आग्रह गरेका छन् । उनले अस्थिर राजनीति र सरकारका कारण जनतामा निराशा बढेको बताउँदै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको हैसियतमा सकेसम्म अस्थिरता तोड्ने र प्रदेशको हितमा मात्रै काम गर्ने बताए । पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’…