२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

थप १ सय ८१ जनामा कोरोना पुष्टि

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा एक सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार आठ सय ७२ जनाको नमुना परीक्षण गर्दा एक दशमलव ८३ प्रतिशत अर्थात एक सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा…