काठमाडौं, २६ पुस । सर्वोच्च अदालतमा नागरिक अगुवा प्रा. डा. गोविन्द केसी माथि लगाइएको मुद्दामा बहस चलिरहेका बेला बुधबार काठमाडौंको माइती घर मन्डलामा उनका समर्थकहरु भेला भएर प्रदर्शन गरेका छन् । ‘डा. केसीलाई बिनाशर्त रिहा गर’, ‘डा. केसीविरुद्ध लगाइएको मुद्दा खारेज गर’, ‘भ्रष्टाचार र माफियातन्त्र अन्त्य गर’, ‘न्यायपालिकाको पुनःसंरचना गर’ जस्ता नारा लगाउँदै उनीहरु सडकमा…