बुटवल, २१ पुस । रुपन्देहीको देवदहमा एक व्यवसायीको गोली हानी हत्या भएको छ। देवदह–२, ढेकावारमा आज बिहान ११ बजे फर्निचर व्यवसाय गर्दै आएका बलु भनिने बसन्त पौडेलमाथि गोली प्रहार भएको हो। गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक पवन भट्टराईले जानकारी दिए। मोटरसाइकलमा…