८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

आज तेस्रो राष्ट्रिय योग दिवस मनाईंदै

काठमाडौं, १ माघ । तेस्रो राष्ट्रिय योग दिवस सोमबारदेखि सप्ताहव्यापी रुपमा मनाईँदैछ । शिक्षा मन्त्रालयको समन्वयमा ‘सबैका लागि योग, सधैँका लागि योग’ भन्ने नाराका साथ विभिन्न सङ्घ संस्थाले योग तथा योग पर्यटनको महत्व र विकासका लागि विभिन्न कार्यक्रम गरी दिवस मनाउने शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले जानकारी दिनुभयो । नेपाल प्राचीन योग भूमि रहेको, योगको…