२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

स्वतन्त्र उम्मेदवारनै वाम गठबन्धनमा

गुल्मी १६ मसिंर, । गुल्मी प्रतिनिधी सभा २ प्रदेश सभा २ का स्वतन्त्र उम्मेदवार वाम गठबन्धनमा प्रवेश गरेका छन । प्रतिनिधी सभा २ प्रदेश सभा २ का स्वतन्त्र उम्मेदवार धनिश्वर गौतम वाम गठबन्धनमा प्रवेश गर्नुभएको हो । लामो समय नेपाली काग्रेसका बिभिन्न जिम्मेवारीमा रहेर काम गरेका गौतम पछिल्लो समय काग्रेसको निती तथा कार्यक्रमवाट असन्तुष्ट रहेर…