१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

राजविराजबाट ९ लाख ५० हजार लुटियो

सप्तरी, असोज २४ । हार्डवेयर पसल सञ्चालन गर्नका लागि बैंकबाट निकालिएको नौ लाख ५० हजार रुपैयाँ मंगलबार दिउँसो लुटिएको छ । राजविराज नगरपालिका–९ मलेठ, नहरचोक निवासी मोहमद इजलास मियाँले हार्डवेयर पसल सञ्चालन गर्नका लागि राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट लिएको रकम सनराइज बैंकमा राख्नका लागि जाँदै गरेका अवस्थामा अपरिचित व्यक्तिले राजविराजको मुख्य बजारबाटै लुटेर भागेको जिल्ला…