झापा ९, मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झापामा रहेको घरको गेटमा बम विस्फोट भएको छ । शनिबार बिहान ४ बजेतिर झापाको दमक नगरपालिका–५ मा रहेको ओलीको घरको पूर्वी गेटमा विस्फोट भएको हो । विस्फोटबाट गेटमा सामान्य क्षति भएको छ । यस्तै त्यहिँ नजिकै अर्को विस्फोटक पर्दाथ पनि भेटिएको छ । त्यसलाई सुरक्षाकर्मीले…