२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

भक्तपुरमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते

भक्तपुर, कात्तिक २४ । भक्तपुरको सानोठिमीस्थित विश्वविद्यालय अनुदान आयोग चोकमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । दुईजना घाइते छन् । बिहीबार राति बा ४९ प १५४९ नम्बरको मोटरसाइकल र बा ९० प ३९६५ नम्बरको मोटरसाइकल ठोक्किदा बा ४९ प १५४९ नम्बरको मोटरसाइकलका चालक धादिङ केवलपुर १० घर भई कुलेश्वर बस्ने ४२ वर्षका सानुकाजी…