२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

धनकुटाः ट्रयाक्टरको ठक्करबाट एकजनाको मृत्यु

धनकुटा, कात्तिक २५ । ट्रयाक्टरको ठक्करबाट धनकुटाको साँगुरीगढी गाउँपालिका–३ खुवाफोकमा एकजनाको ज्यान गएको छ । दुर्घटनामा ४८ वर्षका शुक्रबहादुर याखाको ज्यान गएको प्रहरीले जनाएको छ । कावेली करिडोरको सडकमा गुडिरहेको मे १ त ५९७ नम्बरको ट्रयक्टरले पैदाल यात्रा गरिरहेका याखालाई शुक्रबार बेलुका ७ बजे ठक्कर दिएको थियो । घाइते भएका याखाको उपचार गराउन धनकुटा अस्पताल…