१२ भदौ २०८३, शुक्रबार | Sat Aug 29 2026

बाग्लुङमा घर भत्किँदा दुई जनाको मृत्यु

बागलुङ, २७ साउन । बागलुङ गलकोट नगरपालिका वडा नम्बर ९ बडागाउँमा बिहीबार राति घर भत्किँदा दुई जनाको ज्यान गएको छ । ठूलो वर्षाका कारण राति २ बजेतिर घर पछाडिको गाह्रो भत्किँदा ७५ वर्षका जयलाल बिक र उहाँका नाति १३ वर्षका विवेक बिकको माटोमा पुरिएर घटनास्थलै ज्यान गएको हो । घरमा जयलालसहित उहाँका नाति बस्दै आइरहेका…