मायादेवी अनलाइन, वाणगंगा ।नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले कुनै एउटा राजनैतिक दलको उम्मेदवार भए पनि आफु निर्वाचित हुँदा राजनैतिक आस्थाका आधारमा कसैलाई विभेद नगरी सबैको साझा जनप्रतिनिधीको रुपमा काम गर्ने बताउनु भएको छ । घरदैलोको क्रममा नेकपा एमालेलाई मत माग्दै निर्वाचित गराएर मतदाताको भावना अनुरुप नगरकै अभिभावक बनेर समृद्ध नगरपालिका…