२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

बाणगंगाका कार्यकारी पन्थीको सुझाबः खबरदारी गर्नू तर ‘पित पत्रकारिता नगर्नू

मायादेवी अनलाइन, चारनम्बर ।संघीयता पछिको छैठौँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा कपिलवस्तुको बाणगंगा नगरपालिकामा सरुवा भई आउनु भएका टेकराज पन्थीले नगर विकासमा सक्रियता देखाउनु भएको छ । केही दिन अघि प्रमुख राजनैतिक दलका नेताहरुसंग नगर विकासबारे छलफल गर्नु भएका पन्थीले शुक्रबार जिल्ला र नगरका पत्रकार (रेडियो, टिभी, छापा, अनलाइन ) संग अन्तरक्रिया गरी सक्रियता बढाउनु भएको…