मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा ७० प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपाल सरकारले सहज रुपमा खोप उपलब्ध गराएसंगै नगरमा अहिलेसम्म ५६ हजार ३ सय ६८ जना अर्थात् ७० प्रतिशत नागरिकले खोप लगाएका हुन् । नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले मायादेवी अनलाइनलाई दिनुभएको जानकारी अनुसार ६१ प्रतिशत अर्थात् ३१ हजारले पहिलो मात्रा…