२५ असार २०८३, बिहिबार | Fri Jul 10 2026

फोहोर ब्यबस्थापनबारे सरोकारवाला बीच अन्तरक्रिया

बाबुराम रायमाझी, भलवाड । वाणगंगा नगरपालिकाले फोहोर ब्यबस्थापनको लागि फोहोर प्रशोधन केन्द्रको प्रारम्भीक चरणका विषयमा भलवाडका स्थानीय सरोकारवाला बीच अन्तरक्रिया गरेको छ ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बासुदेब खनालले कार्यक्रमको विषयवस्तु माथि प्रकाश पारेका थिए । कार्यक्रममा बिज्ञको अध्ययन बिना वडा न ९ को पश्चिम तर्फ फोहोर डम्पिङ गर्ने बिषयमा भलवाडका स्थानीय सरोकारवालाको व्यापक असहमति रहेकोे…