मायादेवी अनलाइ, चारनम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष सोमनाथ अर्यालले एकल र अति असहाय महिलालाई मौरीका घार वितरण गर्नु भएको छ । एकल, त्यही पनि अति विपन्न महिलाहरुलाई ब्यवसायीकरण गरी आयआर्जनमा टेवा पुगोस् भन्ने उद्धेश्यले मौरीको घार वितरण गरिएको हो । वडा कार्यालय हथौसामा विहीबार एक कार्यक्रमको आयोजना गरी प्रतिघार ८…