२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

कृष्णनगरका मेयरको गुनासोः शिवराज अस्पतालप्रति प्रदेश र केन्द्र सरकारको चासो देखिएन

मायादेवी अनलाइन, कृष्णनगर ।नेपालकै दोस्रो पुरानो शिवराज अस्पतालमा अहिले बजेट अभाव र जनशक्ति अभावका कारण सेवा प्रभावित बनेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ बहादुरगंजमा वि.सं. १९९८ मा स्थापना भएको देश कै दोस्रो पुरानो अस्पताल अहिले बजेट अभावमा अलपत्र परेको हो । स्थानीय तहको निर्वाचनसंगै स्थानीय तहमा गाभिएको शिवराज अस्पतालमा बजेट अभावले सेवा प्रभावित भएको…