२४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026

सुरु भयो बुद्धभूमि नगरपालिकाको सातौं नगरसभा (तस्बीरमा)

मायादेवी अनलाइन, चार नम्बर । बुद्धभूमि नगरपालिकाको सातौं नगरसभा गोरुसिंगेमा सुरु भएको छ । दिउँसो १ बजेदेखि सुरु भएको नगरसभामा नगर प्रमुख केशव कुमार श्रेष्ठले आव ०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ । आव ०७७÷०७८ को बजेट ल्याउने तयारीमा रहेको नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।रेडियो मायादेवीको बजेट बहस कार्यक्रममा…