मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिकाले नेपालकै उत्कृष्ट नगरपालिकाको पुरस्कार पाएको छ । नगरपालिकाले गरेका बिभिन्न कार्यहरुमध्ये आर्थिक बर्ष २०७५ । ७६ मा गरेको शुसासन प्रवाहको क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेबापत नेपाल नगरपालिका संघले बाणगंगा नगरलाई सो पुरस्कार दिएको हो । संघका अध्यक्ष अशोक ब्यञ्जनकारले नगरपालिकाका उप प्रमुख चक्र अर्याललाई आइतबार सो पुरस्कार…