२४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026

कोरोना जाँच विनै घर पठाउँदा त्रास बढ्छ, हामी त्यसो गर्दैनौंः मेयर अधिकारी

मायादेवी अनलाइन, चार नम्बर । शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले सरकारले भर्खरै जारी गरेको स्वास्थ्य निर्देशिका ठिक नभएको बताउनुभएको छ । १४ दिन क्वारेनटाइनमा बसेकाहरुलाई लक्षण नदेखिएको आधारमा आरडिटी र पिसीआर जाँच विना घर फर्काउने स्वास्थ्य निर्देशिका व्यवहारिक नभएको भन्दै यस्ले पछि समस्या निम्त्याउने सक्नेमा शंका व्यक्त गर्नुभयो । सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो…